Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको डेपुटी सिइओमा पदम ठकुल्ला

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १० : २६ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको डेपुटी सिइओमा पदम ठकुल्ला

मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त भएका छन् ।

कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले ठकुल्लालाई डिसिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । फागुन ६ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको