Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत नियमन आयोगले दियो पिपुल्स पावरलाई हकप्रद निष्कासनको स्वीकृति

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १० : १७ मा प्रकाशित

विद्युत नियमन आयोगले दियो पिपुल्स पावरलाई हकप्रद निष्कासनको स्वीकृति

विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ ।

कम्पनीले हालको चुक्तापुँजीको १:०.५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी एक अर्ब २६ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

पिपल्स हाइड्रो ४.९६ मेगावाटको पुवा -२ जलविद्युत आयोजनाको प्रबर्द्धक कम्पनी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको