Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपरको सिइओमा शेष कुमार ढुङ्गाना पुन: नियुक्त

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १५ : ४५ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपरको सिइओमा शेष कुमार ढुङ्गाना पुन: नियुक्त

नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शेष कुमार ढुङ्गानाको पुनर्नियुक्ति भएको छ ।

कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । फागुन २० गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । 

प्रमुख कार्यकारीको कार्यकाल अवधि तीन वर्षको हुने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको