Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता गठबन्धन फेरिएसँगै भावी अर्थमन्त्रीको चर्चामा स्वर्णिम वाग्ले, वर्षमान पुनदेखि विष्णु पौडेलसम्मै

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ११ : १६ मा प्रकाशित

सत्ता गठबन्धन फेरिएसँगै भावी अर्थमन्त्रीको चर्चामा स्वर्णिम वाग्ले, वर्षमान पुनदेखि विष्णु पौडेलसम्मै

सत्ता गठबन्धन फेरिएसँगै हाल कायम सबै मन्त्री फेरिने भएका छन् । यस सँगै भावी अर्थमन्त्री को हुने भन्ने जिज्ञासा आम लगानीकर्ता माझ चुलिएको छ ।

अहिले अर्थमन्त्रीको चर्चामा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्लेदेखि एमालेबाट विष्णु पौडेलको नाम अघि आएको छ । सेयरबजार मैत्री मन्त्रीको छवि बनाएका एमालेका पौडेल, अर्थतन्त्रका विज्ञ रहेका रास्वपा वाग्ले र अर्थमन्त्रालय आफै राख्न खोजेको माओवादीका पुन मध्ये एक जनाले अर्थ मन्त्रालय सम्हाल्ने सम्भावना रहेको जनाइएको  छ ।

नेकपा एमाले ,रास्वपा, राप्रपा र जसपा सहितको सानो आकारको मन्त्रिपरिषद् आजै पुनर्गठन गर्ने तयारी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको