Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमी नेपालमा भुइँचालोको धक्का महसुस

अर्थ संसार

शनिबार, २६ फागुन २०८०, ०७ : ४० मा प्रकाशित

पश्चिमी नेपालमा भुइँचालोको धक्का महसुस

पश्चिमी नेपालमा भुइँचालोको धक्का महसुस गरिएको छ ।

आज बिहान ७ बजेर ३० मिनेट जाँदा कास्कीको पर्चे केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भुइँचालो गएको हो । भुइँचालोको कम्पन आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

भुइँचालोबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको