Like us!
Follow us!
Connect us!
Watch us!

संसद फेस गर्दै प्रधानमन्त्री, सांसदले उठाएका प्रश्नको प्रश्नको उत्तर दिने

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, ०८ : १७ मा प्रकाशित

संसद फेस गर्दै प्रधानमन्त्री, सांसदले उठाएका प्रश्नको प्रश्नको उत्तर दिने

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने तय गरिएको छ। 

बैठक बिहान ११ बजे बस्ने तयारी भएको छ। बैठकमा  बैठकमा प्रधानमन्त्री दाहालले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिने छन् ।

संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ । संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

राष्ट्रिय सरोकारका समसामयीक विषयमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था रहेको छ । यसै अनुसार गत फागुन ६ गते पनि प्रधानमन्त्री दाहालले सांसदका प्रश्नहरुको जवाफ दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको