Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तको सिइओमा आनन्द पाण्डेको पुनर्नियुक्ति

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, ०९ : ५२ मा प्रकाशित

एनएमबि लघुवित्तको सिइओमा आनन्द पाण्डेको पुनर्नियुक्ति

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा आनन्द पाण्डे दोहिरिएका छन् ।

कम्पनीको चैत्र २२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सिईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो । चैत्र २२ गतेदेखि लागू हुने गरी उनी आगामी थप चार वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको