Like us!
Follow us!
Connect us!
Watch us!

एसबिआई बैंक र न्युरो अस्पताल बिराटनगरबीच छुट सम्झौता

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १६ : २१ मा प्रकाशित

एसबिआई बैंक र न्युरो अस्पताल बिराटनगरबीच छुट सम्झौता

नेपाल एसबिआई बैंक र न्युरो अस्पताल बिराटनगर, मोरङबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईबीच सम्पन्न भएको हो।

सम्झौता बमोजिम अस्पतालले एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने छ ।

उक्त सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको