Like us!
Follow us!
Connect us!
Watch us!

बिना धितो मोबाइल एपमार्फत कर्जा दिदै ५ वाणिज्य बैंक

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, ११ : ५६ मा प्रकाशित

बिना धितो मोबाइल एपमार्फत कर्जा दिदै ५ वाणिज्य बैंक

बिना धितो मोबाइल एपमार्फत ५ वाणिज्य बैंकले कर्जा दिन सुरु गरेका छन्।

बैंकले मोवाइल एपमार्फत कर्जा दिन सुरु गरेका हुन्। बिना धितो कर्जा दिनेमा एभरेष्ट बैंक, नविल बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक रहेका छन् । 

बैंकका ग्राहकहरुलाई सहज हुने उद्धेश्यले बैंकहरुले कर्जा दिन सुरु गरेका हुन् ।

बैंकमा धेरै रकम जम्मा भएर लागत बढ्न थालेसँगै बैंकहरुले नयाँ कर्जा योजना ल्याउन सुरु गरेका छन्। मोबाइल एपमार्फत कर्जा लिने ग्राहकहरुले बैंकहरुको मोबाइल एप डाउनलोड गरेर कर्जा प्रक्रिया अगाडि बढाउन सक्नेछन ।

त्यस्तै, अनुसार ग्राहकहरुको पछिल्लो ६ महिनामा गरेको कारोबारमा आधारमा बैंकबाट कर्जा पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको