Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको ऋणपत्रको सूचीकरण खारेज

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १६ : ४१ मा प्रकाशित

नेपाल एसबिआई बैंकको ऋणपत्रको सूचीकरण खारेज

नेपाल एसबिआई बैंकले निष्कासन गरेको " ७.९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८०" वैशाख ६ गते परिपक्व भएसँगै नेप्सेबाट सूचीकरण खारेज भएको छ ।

बैंकले २० करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ दरका दुई लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रको ७.९ प्रतिशत ब्याजदर रहेको छ । ऋणपत्र परिपक्व भएपछि अब साँवा र तिर्न बाकिँ ब्याज एकमुष्ट भुक्तानी हुनेछ ।

ऋणपत्र खारेजीका लागि बैंकले गत चैत २८ गते निवेदन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको