Like us!
Follow us!
Connect us!
Watch us!

कतारका राजा नेपाल आउँदै, भोलि सार्वजनिक बिदा

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १२ : ४८ मा प्रकाशित

कतारका राजा नेपाल आउँदै, भोलि सार्वजनिक बिदा

कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको