Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १२ : ४० मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।सो सेयर  बैंकका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संघसंस्थाका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । 

सेयर  खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको