Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको भाउ स्थिर, चाँदी भने घट्यो

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १० : ४० मा प्रकाशित

आज सुनको भाउ स्थिर, चाँदी भने घट्यो

आइतबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउमा गिरावट भएको छ । आज चाँदीको भाउ प्रति तोला पाँच रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको