Like us!
Follow us!
Connect us!
Watch us!

१० करोड भुक्तानी नदिएको भन्दै नेप्सेमा सिपला सेक्युरिटिजविरुद्ध उजुरी

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १८ : २९ मा प्रकाशित

१० करोड भुक्तानी नदिएको भन्दै नेप्सेमा सिपला सेक्युरिटिजविरुद्ध उजुरी

ब्रोकर नम्बर २० बाट चिनिएको सिपला सेक्युरिटिज लिमिटेड विरुद्ध नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा उजूरी दर्ता भएको छ। नेपाल स्टक एक्सचेन्जमा आज उक्त उजुरी दर्ता भएको बुझिएको छ। 

उर्जुरी बजार कै एक ठूला लगानीकर्ताले गराएको नेप्से स्रोतले अर्थसंसारलाई जानकारी गराएको छ। ब्रोकरले १० करोड माथिको रकम भुक्तानी नदिएको भन्दै उजुरी परेको स्रोतले जानकारी दिएका छन्।  

थप विषयबस्तु केहि समयपछि अर्थसंसारमा... 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको