Like us!
Follow us!
Connect us!
Watch us!

गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १६ : ४७ मा प्रकाशित

गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा

सरकारले गरिब घरपरिवारलाई निशुःल्क विद्युतीय चुल्हो, बीमा र ट्युबलाइट दिने भएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गरिब लक्षित कार्यक्रमहरू सञ्चालन गरिने बताएका हुन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा गरिब घरपरिवार पहिचानको काम सक्ने घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घर परिवारको निशुल्क बीमा गरिने, विद्युतीय चुलो वितरण गर्ने र जमिनमुनिको पानी तान्ने ट्युबेल वितरण गर्ने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको