Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको संचालकमा सिग्देल नियुक्त

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, ११ : ५८ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको संचालकमा सिग्देल नियुक्त

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि संचालकमा मिलन सिग्देल नियुक्त भएका छन् ।

संचालक समितिको जेठ १३ गते बसेको बैठकले संस्थापक समूहमा एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कमल खड्काको स्थानमा सिग्देललाई नियुक्त गरिएको हो ।

उनले पदका लागि शपथ ग्रहण समेत गरिसकेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको