Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न: छानबिन समिति बनाउन मुटु काँपेको हो ?

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १२ : ४३ मा प्रकाशित

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न: छानबिन समिति बनाउन मुटु काँपेको हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा निर्दोष हो भने छानबिन समिति बनाउन मुटु किन कपाएको हो ? भन्दै प्रश्न गरेका छन्। 

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गरिब जनताको रकम हिनामिना भएको सहकारी प्रकरणमा छानबिन समिति आवश्यक रहेको भन्दै  यस्तो  बताएका हुन्। 

उनले भने, ‘सहकारी पीडितहरुको सडकमा बास भएको छ। मकै पोलेको, सागको मुठा बेचेको पैसा हो। कुनै अर्बपतिको हैन। नेपाली जनतालाई मार्न पाइँदैन। त्यसैले छानबिन समिति आवश्यक छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको