Like us!
Follow us!
Connect us!
Watch us!

कफी, अलैंची, चिया र हिमालयन वाटरको ब्राण्डिङ गरिने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : ०८ मा प्रकाशित

कफी, अलैंची, चिया र हिमालयन वाटरको ब्राण्डिङ गरिने

कफी, अलैंची, चिया र हिमालयन वाटरको ब्राण्डिङ गरिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले निर्यातलाई प्रबर्द्धन गर्न कम तौल भएका वस्तुको उत्पादनलाई प्राथमिकता दिइने बताएका हुन् । यसैगरी उपभोक्ताको हकहितलाई संरक्षण गर्न उपभोक्ता अदालत स्थापना गर्न पनि बजेट निर्धारण गरिएको जनाइएको छ ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको