कफी, अलैंची, चिया र हिमालयन वाटरको ब्राण्डिङ गरिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले निर्यातलाई प्रबर्द्धन गर्न कम तौल भएका वस्तुको उत्पादनलाई प्राथमिकता दिइने बताएका हुन् । यसैगरी उपभोक्ताको हकहितलाई संरक्षण गर्न उपभोक्ता अदालत स्थापना गर्न पनि बजेट निर्धारण गरिएको जनाइएको छ ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस