Like us!
Follow us!
Connect us!
Watch us!

गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : ४५ मा प्रकाशित

गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन

गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।

 अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको