Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक विधेयक २०८१ कुर्दै लगानीकर्ता

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १७ : ५१ मा प्रकाशित

आर्थिक विधेयक २०८१ कुर्दै लगानीकर्ता

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण सकिएको छ  ।  अर्थमन्त्री बर्षमान पुनले आज संसदमा बजेट प्रस्तुत गरेका हुन् । यता पुजीँबजारका लगानीकर्ता भने आर्थीक विधेयक कुरेर बसेका छन् । 

पुजिँबजारलाई बजेटमा कसरी समेटिएको छ भन्ने ठोस कुराका लागी बजेट वक्तव्यबाट मात्र स्पष्ट नहुने भएकाले लगानीकर्ताले आर्थिक विधेयक २०८१ कुरिरहेका छन् । आर्थिक विधेयकबाट नै पुँजीबजारलाई कसरी समेटियो भनेर बिश्लेषण गर्न सकिने पुँजीबजारका विज्ञ बताउछन । 

उक्त विधेयक अर्थमन्त्रालयको वेबसाइटमा प्रकाशित हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको