Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको बैठक बस्दै, राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल शुरु हुने

अर्थ संसार

आइतबार, २० जेठ २०८१, ०७ : ५४ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल शुरु हुने

आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेस गर्ने र यस प्रस्ताव माथि सामान्य छलफल शुरु हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको