Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको चार हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, १३ : ०१ मा प्रकाशित

सिटिजन्स बैंकको चार हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा यी सेयर बिक्रीमा ल्याएको हो । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र यी सेयर   खरीदका लागि आवेदन दिनुपर्नेछ । यी सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । 

साथै, म्याद व्यतित भए पश्चात् सो सेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको