Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन बैंकको सेयरमूल्य समायोजन,नयाँ मूल्य कति ?

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १८ : ०३ मा प्रकाशित

सिटिजन बैंकको सेयरमूल्य समायोजन,नयाँ मूल्य कति ?

सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४३.२७ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता २५३ रुपैयाँ कायम थियो । अब दशैँ पछी आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा आउनेछ ।

670674c0b3f3f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको