Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले गर्‍यो लाभांश घोषणा,बोनस र नगद कति ?

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, १६ : ५१ मा प्रकाशित

सिटिजन्स बैंकले गर्‍यो लाभांश घोषणा,बोनस र नगद कति  ?

सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । सोमबार  बसेको सञ्चालक समितिको बैठकले कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा चार प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

कम्पनीको चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

 

 

66f14c328bd4e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको