Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठकः सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीको जवाफ

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १२ : ३१ मा प्रकाशित

प्रतिनिधिसभा बैठकः सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीको जवाफ

प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।

समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर सांसदहरूले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिदैँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको