Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको एकै सातामा बढ्यो २६.५२% ले सेयर मूल्य (टप १५ को सूची सहित)

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, ०७ : ०० मा प्रकाशित

नेपाल फाइनान्सको एकै सातामा बढ्यो २६.५२% ले सेयर मूल्य (टप १५ को सूची सहित)

यस साता नेप्सेमा कारोबार भइरहेका ४३ कम्पनीको मूल्य बढेको छ। 

नेप्सेमा कारोबार हुने कम्पनी मध्य यस साता सबैभन्दा धेरै बढ्ने कम्पनी नेपाल फाइनान्स बनेको छ।  यस कम्पनीको एकै हप्तामा २६.५२ प्रतिशतले मूल्य बढेको छ। गएको साताको ६०१ रुपैंया प्रति कित्तामा अन्तिम कारोबार भएको यस कम्पनीको मुल्य यस साता बढेर ७६०.४० रुपैंया पुगेको छ। यस हप्ता मात्र यस कम्पनीको प्रति कित्ता मुल्य १५९.४० रुपैंयाले बढेको हो। 

तेस्तै, दोस्रोमा यस साता समाज लघुवित्त वित्तीय संस्थाको मूल्य पनि प्रतिकित्ता ३१० रुपैयाँले बढेको छ। एकै हप्तामा यस कम्पनीको मूल्य १३.९६ प्रतिशतले वृद्धि भएको छ। गत शुक्रबार २ हजार २२० रुपैयाँमा बन्द भएको यस कम्पनीको मूल्य यो साता २ हजार ५३० रुपैयाँ पुगेको छ। 

यस्ता छन् यस साता सबैभन्दा धेरै प्रतिशतले बढेका १५ कम्पनीको सूची 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको