Like us!
Follow us!
Connect us!
Watch us!

तिहार पछिको पहिलो कारोबार: बजार घटेर बन्द, सुपरमाई हाइड्रोपावरको सेयर बुम बुम

अर्थ संसार

मंगलबार, २० कार्तिक २०८१, १५ : ०० मा प्रकाशित

तिहार पछिको पहिलो कारोबार: बजार घटेर बन्द,  सुपरमाई हाइड्रोपावरको सेयर बुम बुम

तिहार पछिको पहिलो कारोबारका दिन मंगलबार सेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा आज ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यस कम्पनकिो २९ करोड ९० लाख रुपैयााको सेयर कारोबार भएको छ ।त्यस्तै, दोस्रो सबैभन्दा धेरै सानिमा जेनेरल इन्सोरेन्सको सेयर कारोबार भएको छ। यस कम्पनीको आज १६ करोड ११ लाख रुपैंयाको सेयर कारोबार भएको छ। 

आज सबैभन्दा धेरै सुपर माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्गु।  तेस्तै, समाज लघुवित्त , युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्तको सेयर मुल्य पनि ९ प्रतिशत भन्दा माथि बढेर बन्द भएको छ। 

आज सबैभन्दा धेरै मिड सोलु र अपर स्याङ्गे लगानकिर्ताले गुमाएका छन्।मिड सोलुको सेयरमा आज नकारात्मक सर्किट लागेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको