Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १० : ५२ मा प्रकाशित

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडका संस्थापक सेयरधनीले एक लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

हाललाई यस सेयरमा बैंकका कायम संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  बिक्री हुन लागेको सो सेयरको न्यूनतम मूल्य प्रति कित्ता १००  रुपैयाँ तोकिएको छ ।

साथै, तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको