Like us!
Follow us!
Connect us!
Watch us!

एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

अर्थ संसार

बुधबार, १९ असार २०८१, २० : ४७ मा प्रकाशित

एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । 

बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । 

कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको