Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानमा दोषी देखिएका साना ठूला कसैलाई पनि नछोड्न प्रचण्डको  निर्देशन

अर्थ संसार

विहीबार, २० असार २०८१, १७ : १४ मा प्रकाशित

गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानमा दोषी देखिएका साना ठूला कसैलाई पनि नछोड्न प्रचण्डको  निर्देशन

सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिरहेका छन्। 

गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना ठूला कसैलाई पनि नछोड्न प्रचण्डले स्पष्ट निर्देशन दिएका हुन् । 

उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने,  ‘रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहरूले हामीलाई कमजोर ठान्दै टाउकोमा टेक्न खोज्छन्। अब एक(एक गरी जाग्नुस्। हामी संख्यामा कम पक्कै छौं तर इमान्दारीमा कुनै खोट छैन।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको