Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त,लिए राष्ट्रपतिबाट शपथ

अर्थ संसार

सोमबार, ३१ असार २०८१, १२ : १२ मा प्रकाशित

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त,लिए राष्ट्रपतिबाट शपथ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  विष्णुप्रसाद पौडेल अर्थमन्त्रीमा नियुक्त भएका छन् । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका  हुन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् ।

पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै अर्थतन्त्रले नयाँ लय दिने आश आम लगानीकर्ताले गरेका छन् । उनी आउने आशले पछिल्लो केहि दिन शेयर बजारमा समेत उछाल आइरहेको छ ।

गृहमन्त्रालयको जिम्मेवारीमा भने  रमेश लेखक नियुक्त भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको