Like us!
Follow us!
Connect us!
Watch us!

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १४ : ४३ मा प्रकाशित

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।

यसअघि गृहमन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णय बदल्दै तत्कालका लागि अनिवार्य नभएको जनाएको हाे ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ स्थानीय तहलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको छ ।

 

669f70e5176b5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको