Like us!
Follow us!
Connect us!
Watch us!

पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य,

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १४ : २० मा प्रकाशित

पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य,

सेवानिवृत्त कर्मचारीलाई निवृत्तभरण (पेन्सन) पाउनका लागि लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। अर्थ मन्त्रालयका अन्तर्गतको निवृत्तभरण व्यवस्थापन कार्यालयले पेन्सन वितरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो।

यसका लागि आवश्यक व्यवस्था मिलाउन कार्यालयले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पत्राचार गरेको छ। कार्यालयले पहिलो चरणमा साउन १ गतेदेखि २८ जिल्लामा पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

66ab49dba460b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको