Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्राविधिक समस्या

अर्थ संसार

आइतबार, १३ साउन २०८१, १२ : १६ मा प्रकाशित

नेप्सेमा प्राविधिक समस्या

दोस्रो बजारमा सेयर किनबेच गर्ने प्ल्याटफर्म नेप्सेमा प्राविधिक समस्या देखिएको छ। बजार दोस्रोपटक सर्किट लागेर खुलेसँगै समस्या देखिएको हो।

बजारमा समस्या देखिएपछि लगानीकर्ता सेयर किनबेच गर्न बञ्चित भएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको