Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणलाई एशियन लाइफको २ लाख ७१ हजार संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १४ साउन २०८१, ०७ : ५० मा प्रकाशित

सर्वसाधारणलाई एशियन लाइफको २ लाख ७१ हजार संस्थापक सेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका केहि संस्थापकले आज देखि २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यस सेयरमा बैंकका संस्थापक सेयरधनीहरु देखि अन्य सर्वसाधारणले साथै अन्य संस्थाले समेत खरीद पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३५० रुपैयाँ तोकिएको छ ।  

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मैतिदेवीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको