Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको ४ लाख ५६ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १७ साउन २०८१, ११ : १४ मा प्रकाशित

हिमालयन लाइफको ४ लाख ५६ हजार कित्ता सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । सो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको