Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच रियल ट्युनिङ मिल्नै पर्छ: पौडेल

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, १८ : ०१ मा प्रकाशित

राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच रियल ट्युनिङ मिल्नै पर्छ: पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गभर्नर र अर्थमन्त्रीबीच ट्युनिङ मिल्नु पर्ने बताएका छन्।

शुक्रबार अर्थसमितिको बैठकमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच रियल ट्युनिङ मिल्नै पर्छ,’ पौडेलले भने, ‘कोट अन कोटको ट्युनिङ होइन ।’ अर्थमन्त्री पौडेलले मौद्रिक नीति लचिलो ढंगले आएको समेत बताए । पौडेलले खर्च कसरी गर्ने भन्ने विषयमा आफूहरु सचेत रहेको बताए । पौडेलले सहकारीमा समस्या देखिएको भए पनि सहकारी आन्दोलनको औचित्य नसकिएको बताए ।

सेयर बजारका लगानीकर्ताले कम्पनीको स्ट्रेन्थ हेर्नै पर्ने अर्थमन्त्री पौडेलsf] egfO{ 5 । सेयर बजारलाई प्रभावित पार्ने गरि कुनै गतिविधि हुन हुँदैन भनेर आफूले अध्ययन गर्न निर्देशन दिएको पौडेलले atfP .

‘सेयर किन्दा किन्न नसकिने र बिक्री गर्दा बिक्री नहुने गरी समस्या आएको विषयमा अध्ययन गर्न निर्देशन दिएको छु,’ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको