Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककी सञ्चालक भावनाको राजिनामा स्वीकृत

अर्थ संसार

विहीबार, २४ साउन २०८१, १३ : २० मा प्रकाशित

प्रभु बैंककी सञ्चालक भावनाको राजिनामा स्वीकृत

प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत भएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंककी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएकी सञ्चालक भावना बलायरले आफ्नो पदबाट दिएकी राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

66b4759ae8ac4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको