Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सको बोनश सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १२ : ३७ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सको बोनश सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनश सेयर सूचीकृत भएको छ । आज (आइतबार) नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको २५ प्रतिशत बोनश सेयर सूचीकृत भएको हो ।

कम्पनीको बार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनश सेयर बराबरको एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त बोनश सेयरधनीहरुको डिम्याटमा जम्मा भएपश्चात खरिदबिक्री गर्ने मिल्नेछ ।

66b8605ee638b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको