Like us!
Follow us!
Connect us!
Watch us!

प्रि–ओपन सेसनमा साढे १५ अंकले बढ्यो नेप्से

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ११ : ०० मा प्रकाशित

प्रि–ओपन सेसनमा साढे १५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा नेप्से साढे १५ अंकले बढेको छ।

आइतबार ९४.४६ अंक बढेर २८६०.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.६४ अंक बढेर २८७६.४८ विन्दुमा पुगेको छ। 

सोमबार प्रि ओपन सेसनमा १२१ स्टकको कारोबारमा २ करोड ६५ लाख ३२ हजार ६३८ रुपैयाँ ३५ पैसा बराबरको ६४ हजार २३४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ८० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २० स्टकको मूल्य स्थिर रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको