Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले घटायो भाद्र महिनालाई ब्याजदर

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, ०७ : २५ मा प्रकाशित

सानिमा बैंकले घटायो भाद्र महिनालाई ब्याजदर

सानिमा बैंक लिमिटेडले भाद्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

सानिमा बैंकले भदौ १ गतेदेखि लागू हुने बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.९० प्रतिशत र व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याजदर कायम गरेको छ। 

साउनमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याजदर तोकेको थियो। 

तेस्तै बैंकले साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकलेआधारदर ८.०६ प्रतिशतबाट घटाएर  ८.०३ प्रतिशतमा झरेको छ ।

66beb0988d41e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको