Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, १२ : ५८ मा प्रकाशित

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता  संस्थापक सेयर बिक्रीमा राखेको छ । 

कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।

यसअघि संस्थाले संस्थापक सेयरधनीले मात्रै खरिद गर्ने पाउने गरी सो सेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयमा बिक्री नभएपछि सर्वसाधारणले खरिद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले एक हप्ताभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–७ काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्न चाहेको सेयर र मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको