Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी प्रकरण: लामिछानेले संसदीय समितिमा शुक्रबार बयान दिने

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, १५ : ५६ मा प्रकाशित

सहकारी प्रकरण: लामिछानेले संसदीय समितिमा शुक्रबार बयान दिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिलाई बयान दिने भएका छन् ।

सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो ।

बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले पनी समितिले आफुलाई भदौ ७ गते  अर्थात् भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको आफूलाई बयानको लागि बोलाएको  बताएका थीए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको