Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा १ सय रुपैँयाले घट्यो सुनको मूल्य

अर्थ संसार

सोमबार, १० भदौ २०८१, ११ : १४ मा प्रकाशित

तोलामा १ सय रुपैँयाले घट्यो सुनको मूल्य


नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । 

सोमबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको