Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा कस्तो रणनीति बनाउँदै छन् सिद्धार्थ र सुजन ? कुन सेक्टर अब चल्न सक्ला?

अर्थ संसार

आइतबार, १६ भदौ २०८१, ०८ : १७ मा प्रकाशित

बजारका स्मार्ट युवा ट्रेडर मानिन्छन् सिद्धार्थ सेढाई र सुजन बानिया। पछिल्लो समय आफ्नो बजार रणनीतिबाट सफल यी दुईलाई अर्थसंसारले आफ्नो कार्यक्रम सेयर गफमा कुराकानी गराएको छ। 

गत साता नेप्से परिसूचक ३०००को बिन्दुको वरिपरि पुगेर निरन्तर झरेपछि घटेपछि यी दुईलाई कतिको प्यानिक बनाएको छ ,अब यी  दुई लगानीकर्ताको अबको बजार रणनीति के कस्तो ?

यसबारे सेयर गफमा यी दुई बीच भएको कुराकानी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको