Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १५ : १९ मा प्रकाशित

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

साताको चौथौ दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ। नेप्से २७३९.४६ को विन्दुमा कायम भएको छ  । 
आज बजारमा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको कारोबार हुँदा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

नेपाल फाइनान्सः ३० करोड ५२ लाख रुपैयाँ
एक्सेल डेभलपमेन्ट बैंकः ३० करोड १५ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २९ करोड ८० लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः २८ करोड ३३ लाख रुपैयाँ
सानिमा रिलायन्स लाइफः २८ करोड २२ लाख रुपैयाँ
अपी पावरः २४ करोड ६२ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड १५ लाख रुपैयाँ
गुडविल फाइनान्सः २३ करोड ६३ लाख रुपैयाँ
सप्तकोशी डेलभपमेन्ट बैंकः २२ करोड ३९ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः २० करोड ११ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको