Like us!
Follow us!
Connect us!
Watch us!

एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ११ : ०७ मा प्रकाशित

एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक कुमार देको कार्यकाल थप भएको छ । भदौ १९ गते बसेको संचालक समितिको बैैठकले उनको कार्यकाल लम्बाउने निर्णय गरेको हो ।

उनको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिन लागेको हुँदा संचालक समितिको बैठकले देलाई १७ सेप्टेम्बर २०२४ देखि लागु हुनेगरी थप ६ महिनाका लागि पुनः नियुक्ति गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको