Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिव सरुवाको एजेण्डा

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, १० : ०१ मा प्रकाशित

मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिव सरुवाको एजेण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ साढे ६ बजे बैठक बस्ने भएको हो।

आजको बैठकमा  सहसचिवको सरुवा एजेण्डा रहेको छ। मन्त्रालयहरूका नियमित प्रस्तावमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा हुनसक्ने छ। सरकारले केही दिन अघि मात्र सचिवहरुको सरुवा गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको