Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको १५ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०९ : २६ मा प्रकाशित

कुमारी बैंकको १५ हजार कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार ४ सय कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी भएको छ। 

यो सेयर बैंकका बहाल संस्थापक सेयरधनीले मात्र किन्न पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिन भित्र नक्सालको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगलास्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको