Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १० : ५९ मा प्रकाशित

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सोमबार पनी सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइहरेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै,महासंघका अनुसार सोमबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको